• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

३० लाखको लागतमा यादव र कुश्वाहाले गरे एक योजनाको शिलान्यास


३० लाखको लागतमा यादव र कुश्वाहाले गरे एक योजनाको शिलान्यास

रामगाेपालपुर,नागेन्द्र कुमार यादव
महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ४ भेटपुरमा ३० लाखको लागतमा एक योजनाको शिलान्यास गरिएको छ । सम्सी गाउँपालिका वडा नम्बर ४काे वडा स्तरीय लगानिमा सडक ढलानको शिलान्यास गरिएको हो ।


महाेतरी क्षेत्र नम्बर ४काे पूर्व सांसद एवम स्वास्थ तथा जनसंख्या राज्य मन्त्री डा सुरेन्द्र कुमार यादव,महाेतरी क्षेत्र नम्बर ४ख काे प्रदेश साभा सदस्य सराेज सिंह कुश्वाहा ,सम्सी गाउँपालिकाकाे अध्यक्ष राम नाथ यादव,उपा ध्यक्ष अनिता यादव,वडा नम्बर ४काे वडा अध्यक्ष राजिव कुमार यादवले संयुत रुपमा शिलान्यास गरेका हुन् ।


यस वडामा असाढ मसान्तमा जनताहरुलाइ हिड डुल गर्न समस्या रहेकाेले भेटपुर टाेलमा ३०लाख बराबरकाे लागतमा सडक ढलान गर्न लागेकाे वडा अध्यक्ष राजिव कुमार यादवले बताउनु भयाे ।


बाटाे जिर्ण अवस्थमा रहेकाे बार्है महिना आवत जावत गर्न समस्या हुदैआएको कार्यक्रममा उपस्थित डा सुरेन्द्र कुमार यादवले बताउनु भयाे । सडक ढलान पश्चात यस वडा लगायत बाटाे भएर हिडने जनताहरुलाइ सहज हुने जनाएको छ । बिगत देखि याे वडामा बिकास हुन न सकेकाले यस वडालाइ प्राथमिकतामा राखी विकासका कामहरु अगाडि बढाएको सांसद सराेज सिंह कुश्वाहाले बताउनुभयो । सम्सी गाउँपालिकाकाे गाउँपालिका अध्यक्ष राम नाथ यादवले भन्ने आफूले आफ्नो गाउँपालिकाबाट यस वडा सहित सम्सी गाउँपालिकामा विकासका लागि शिक्षा, स्वास्थ्य, सिचाइ र भौतिक पुर्वधारमा बजेट पठाएर सहयोग गरेको उहाँको भनाइ छ ।


प्रदेश सभा सदस्य सराेज सिंह कुश्वाहाले यस वडा लगायत यस पालिकामा स्वास्थ्य चौकिको भवन निर्माण,समुदायिक भवन निर्माण ,सडक ढलान लगायत दर्जनाै याेजना राखेर काम गरिरहेकाे र कति काम भइसकेकाे बताउनुभयो । आउँदो आर्थिक वर्षमा यस भन्दा धेरै याेजना राखि विभिन्न याेजना निर्माण गराउने प्रतिबद्ध गर्नुहुँदै उहाँले यस पालिकालाइ विराटकिल्ला बनाउन आफूले गरेको घोषणा कार्यान्वयनमा अगाडि बढाएको सुनाउनुभयो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

१७ चैत्र २०८१, सोमबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

१७ चैत्र २०८१, सोमबार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

१७ चैत्र २०८१, सोमबार
अन्तर्राष्ट्रिय

सिरहामा मतपेटिका संकलन सुरु, आजै रातिबाट मतगणना तयारी

१७ चैत्र २०८१, सोमबार
Next Post

राष्ट्रियसभाबाट पाँचवटै प्रतिस्थापन विधेयक बहुमतले पारित

दुग्ध विकास संस्थान सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउन आवश्यक छलफल गर्छौं’


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh