Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

साेनमा गाउँपालिका वाडा ३ का गरिब जनताले पाए राहत सामग्रि

प्रतिक्षा खबर
२०७६ चैत्र १८, मंगलवार २०:५६

नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर
साेनमा गाउँपालिका वाडा नम्बर ३ रघुनाथपुरमा लकडाउनबाट प्रभावित गाउँपालिकाकाे वाडा नम्बर ३ भित्र का जनताको लागि राहत सामग्रि लिएर अघि बढेको छ ।
वाडा नमबर ३ रघुनाथपुरमा गठित लक डाउन राहत समितिले दैनिक ज्याला मजदुरी गरी हातमुख जोड्ने गरिब, विपन्न समुदायलाई खाद्यन्न वितरणसँगै हरेक नागरिकलाई मास्क र साबुन बाँड्ने कार्य सुरु गरेको हो । लकडाउनको अवधिमा प्रभावित बनेका मजदुर, गरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको गाउँपालिका अध्यक्ष राज कुमार यादवले जानकारी दिए ।

भीडभाड नगरी सामाजिक दुरी कायम गर्दै उक्त सामाग्रीहरु बाँडिएको वाडा नम्बर ३का वडा अध्यक्ष पुलिन्द्र कुमार यादवले जनाए । वडा नम्बर ३मा रहेका विपन्न समुदायलाई राहत स्वरुप सात केजी चामल, आधि केजी दाल, आधि केजी खाने तेल, १ केजी नुन, आधि केजी सोयाबिन, एउटा विस्कुट, र एउटा डिटोल साबुन वितरण गर्ने काम भइरहेको लक डाउन राहत समितिका सदस्य शंकर यादवले बताए ।

वडाबाट संकलन गरिएको ज्याला मजदुरी गरी जिवन यापन गर्ने गरिब, विपन्न, दलित समुदायहरुको करिब २५ वटा घरधुरीलाई राहत बाँडिरहेको सदस्य शंकर यादवले जनाए । राहतसंगै राहत लिन अाएका व्यक्तिहरुकाे घरमा भएका सदस्यहरुकाेलागि कपडाकाे माक्स समेत दिएकाे छ । वाडामा रहेका अरु गरिब मानिहरुकाे नामाबलि संकलन हुँ

दै छ बाकिरहेकालाइपनि राहत दिने कार्यक्रम रहेकाे लक डाउन राहत समितिका सदस्य शंकर यादवले जनाएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर