• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सांसद डा. यादवले काेराेना भाइरस नियन्त्रण तथा राेकथामकाेलागि ३ कराेड गरे सहयाेग


सांसद डा. यादवले काेराेना भाइरस नियन्त्रण तथा राेकथामकाेलागि ३ कराेड गरे सहयाेग

महोत्तरी । विश्वलाई त्राहिमा बनाएको कोराना भाइरस (कोभिड १९)को नियन्त्रण तथा यस बाट प्रभावित भएकाहरुलाई राहत उपलब्ध गराउन सांसद यादले ३कराेड सहयाेग गरेको छ ।
विभिन्न पालिकाहरुकाे विभिन्न समयमा बसेकाे सम्पन्न बैठकले महाेतरी क्षेत्र नम्बर ४काे सांसद एवम संघिय सरकारकाे नि वर्तमा स्वास्थ्य तथा जनसख्या राज्य मन्त्री डा सुरेन्द्र कुमार यादवले अाफनाे संसदिय काेषबाट ५०/५०लाख र सम्सि गाउँपालिकालाइ रु१कराेड सहयाेग गरेका छन ।

महाेतरी क्षेत्र नम्बर ४ मा पर्ने जम्मा ५ वटा पालिकाहरु साेनमा गाउँपालिका ,सम्सि गाउँपालिका,राम गाेपालपुर नगरपालिका,अाैरही नगरपालिका,मनरा नगरपालिका रहेका छन जसमधये सम्सी गाउँपालिकालाइ रु१ राेड र बाकी सबै पालिकालाइ ५० लाखकाे दरले सहयाेग गरेकाे सांसद डा सुरेन्द्र कुमार यादवले जनाएका छन ।

अावश्यकतापरे अरु सहयाेग समेत गरिने समेत डा यादवले बताएका छन ।
उहाँले सहयोग गरेकाे रकमबाट प्रत्येक पालिकाहरुमा काेराेना संक्रमित संकासपत व्यक्तिहरु र खास गरेर देश बाहिरबाट अाएकाहरुलाइ काेरेन्टाइस निमार्ण लगायत अावश्यक पर्ने कुराकाे व्यवस्थापन गर्न सहयाेग गरेकाे र काम गराउनकाेलागि समेत प्रत्येक पालिकामा घुमिरहेकाे डा यादवले जनाएका छन ।


यसका अतिरिक्त प्रत्येक पालिकामा पालिका स्तरीय बैठकले महामारी नियन्त्रणको लागी जनचेतना मुलक कर्यक्रम गर्न ,कालाेबजारि नियन्त्रण गर्न पालिका स्तरिय उनिहरुकाे संयोजकत्वमा सबै वडा अध्यक्ष रहने गरि उच्च स्तरीय निर्देशन समिति गठन गरेका छन भने महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न पालिकामा रहेका प्रमुख प्रशासकिय अधिकृकाे संयोजकत्वमा पालिका अध्यक्ष रहने गरि विशेष कार्यकारी समिति समेत गठन गरेको छ ।
कार्यकारी समितिलाई बैठकले विशेष परिस्थितिमा महामारी नियन्त्रणको लागी आवश्यक व्यवस्थापन गर्न निर्देशन समेत दिएको छ । कार्यकारी समितिले महामारी नियन्त्रणको लागी चाहिने आवश्यक सामग्रीहरुको खरिद विशेष परिस्थितिको लागी व्यवस्था गरिएको खरिद नियमावली बमोजिम गर्न पाउने छन ।


सार्थै गाउँपालिकाहरुकाे संयुक्त बैठकले महाेतरी क्षेत्र नम्बर मा रहेकाे विभिन्न स्पताल रामगाेपालपुर,सम्सि जलेश्वरलगायतकाे स्पताललाई विरामिहरुकाेलागि उपयुक्त हुने बताईएका छन ।
गाउँपालिका सस्तरिय सम्पन्न बैठकहरुले लड डाउनका कारण समस्यामा परेका गरिव जनताहरुको लागी आवश्यक राहतको व्यवस्था गर्न स्थानीय तह संग समन्वय गरेर अघि बढने निर्णय गरेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने

१८ चैत्र २०७६, मंगलवार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण

१८ चैत्र २०७६, मंगलवार
मधेशमा ३ मन्त्री नियुक्त, अर्थ मन्त्रालय जनमतलाई
अन्तर्राष्ट्रिय

मधेशमा ३ मन्त्री नियुक्त, अर्थ मन्त्रालय जनमतलाई

१८ चैत्र २०७६, मंगलवार
जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा
अन्तर्राष्ट्रिय

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

१८ चैत्र २०७६, मंगलवार
Next Post

महामारी नियन्त्रणको लागी जस्तो सुकै कदम चाल्न सुरक्षा अधिकारीहरुलाई मुख्यमन्त्री राउतको निर्देशन

प्रदेश राहत कोषमा सिटिजन्स र कृषि विकास बैंकको सहयोग


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh