Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

बंगलादेशमा हिन्दु नेता पक्राउ गरिएको बिरोधमा भारत, बंगलादेशमा प्रदर्शन

प्रतिक्षा खबर
२०८१ मंसिर १२, बुधबार १२:०८

एजेन्सी ।
भारत सरकारले बङ्गलादेशमा हिन्दू नेता चिन्मोइ कृष्ण दास पक्राउको विरोध गरेको छ । मङ्गलबार अर्थात् नोभेम्बर २६ मा भारतको विदेश मन्त्रालयले दासको पक्राउको विरोध गरेर बङ्गलादेशमा बढ्दो अल्पसंख्यकमाथिको हिंसामा आपत्ति जनाएको छ ।
लगत्तै बङ्गलादेशले अर्को सूचना निकालेको छ । सूचनामा भारतले गरेको टिप्पणीमा आपत्तिमात्र प्रकट गरिएको छैन, दासलाई कानूनअनुसार सजाय हुने भनिएको छ ।
बंगलादेशीकी पूर्वप्रधानमन्त्री शेख हसिना गत अगस्त ५ मा देश छोडेर भारत हिँडेपछि हिन्दू तथा बौद्ध अनि ईसाई धार्मिक जनतामा आक्रमण बढेको विश्व मिडियामा सूचना आइरहेका छन् । गत अगस्त ९ मा शपथ लिएर प्रमुख सल्लाहकार पदको नाममा प्रधानमन्त्री रहेका महोमद युनुस र भारत सरकारको सम्बन्ध राम्रो छैन ।
संयुक्त रास्ट्रसङ्घमा मोदीले युनुसको भेट प्रस्ताव अस्वीकार गरेका थिए । भारत अल्पसंख्यकलाई दमन भएकोमा बिच्किएको छ भने बङ्गलादेश हसिनालाई शरण दिएर राजनीतिक मन्तव्य दिँदा नरोकेको भन्दै बिच्किएको छ । दुई देशको सम्बन्ध कूटनीतिक सूचनामा तारान्तार प्रकट हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर