Advertisement
ताजा खबर

एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार

प्रतिक्षा खबर
२०७९ फाल्गुन १३, शनिबार १२:२१

१३ फागुन, काठमाडौं । नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने तय भएको छ ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए ।
एमालेको उम्मेदवारले चुनाव जित्ने पनि उनको दाबी छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर