• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

वडाअध्यक्ष मुकेश कुमार यादवको हत्या आरोपमा दुई आरोपी पुर्पक्षको लागि थुनामा


वडाअध्यक्ष मुकेश कुमार यादवको हत्या आरोपमा दुई आरोपी पुर्पक्षको लागि थुनामा

रञ्जन भण्डारी, 

नयाँ पत्रिका

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं.- २ का वडाअध्यक्ष मुकेश कुमार यादवको हत्या आरोपमा दुई आरोपीलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षको लागि थुनामा पठाएको छ । ईजलास नं. ४ मा भएको थुनछेक बहस पछि न्यायाधीश नवराज दुलालको एकल ईजलासले औरही नगरपालिका-७ निवासी संजिव झा र दिलिप कुमार मण्डललाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।

गत भदौ ९ गते जलेश्वर बर्दिवास सडक खण्डमा पर्ने बर्दिवास-८ स्थित कल्भर्ट नजिकै वडाअध्यक्ष यादव मृत अवस्थामा फेला परेका थिए ।  वडाअध्यक्ष यादवकाे मृत्यु शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान गरेका थियाे । प्रहरीकाे अनुसन्धान पश्चात दुवै आरोपीलाई नियन्त्रणमा लिई अदालतमा पेश गरेको थियो ।

जिल्ला अदालत महोत्तरी कि श्रेस्तेदार नुतन झाले सोमबार बयान भएको र मंगलवार बहस पछि पुर्पक्षमा राख्न न्यायाधीशले आदेश दिएको जानकारी दिइन् । पीडित पक्षबाट सोमवार र मंगलवार अदालतको मुख्य गेट अगाडि धर्ना समेत दिइएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

७ कार्तिक २०८१, बुधबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

७ कार्तिक २०८१, बुधबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

७ कार्तिक २०८१, बुधबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

७ कार्तिक २०८१, बुधबार
Next Post

पार्टी र मधेस सरकारको नेतृत्व जोगाउन जनमतलाई समस्या

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh