Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

‍औरही नगरपालिकामा कोदालाे प्रहार गरी भाउजुको गरे हत्या

प्रतिक्षा खबर
२०८१ असार १२, बुधबार २०:३१

महोत्तरीकाे औरही नगरपालिकामा कोदालाे प्रहार गरी देवरले भाउजुको हत्या गरेको छ।दुवैजनाकाे घर बनाउने कुरामा विवाद हुँदा मृतककाे देवरले भाउजुलाई कोदालो प्रहार गरेका थिए । कोदालो प्रहारबाट गम्भिर घाइते भएकी भाउजुको मृत्यु भएको प्रहरीले जनाएको छ।
औरही नगरपालिका वडा नं ४ कबिलासाकि अन्दाजी ४५ वर्षीय रामरतन यादवले ५० वर्षिया भाउजु रितादेवी यादवको टाउकोमा कोदालोले हिर्काउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएका छन । गम्भीर घाइते भएकी रितादेवी यादवलाई उपचारको लागि रामगोपालपुर नगरपालिका– ९ स्थित जानकी एकेडेमिक अस्पताल लगिएको थियो। तर अस्पाल पुगेपछि चिकित्सकले मृत्यु घोषणा गरे थिए । शव पोष्टमार्टमको लागि जलेश्वर ल्याउने तयारी भइरहेको प्रहरी प्रवक्ता डिएसपी जयसवारले बताए।
कोदालो प्रहार गर्ने देवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक यादव दुई छोरासंगै बस्दै आएकी थिइन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर