Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

महाेतरीकाे साेनमा गाउँपालिकाले दोस्रो क्वारेन्टाइन सञ्चालनमा ल्यायाे

प्रतिक्षा खबर
२०७७ जेष्ठ १६, शुक्रबार १३:३१

महाेतरीकाे साेनमा गाउँपालिकाले दोस्रो क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ ।
साेनमा गाउँपालिका वाडा नम्बर ७सुन्दरपुर माध्यमिक विद्यालयलाई अस्थायी क्वारेन्टाइनको रुपमा गत बुधबारबाट सञ्चालनमा ल्याएका हुन् । वाडा नम्बर ७मा संचालन गरिएकाे क्वारेन्टाइन १००बेडकाे रहेकाे संयाेजक शिव शंकर यादवले जनाएका छन ।
हाल विभिन्न ठाउँका गरी ५५ जनालाई दाेस्राे संचानल गरिएका क्वारेन्टाइनमा राखिएका छन भन्ने १४०जनालाइ वाडा नम्बर ३खखना माध्यमिक विद्यालयमा संचाल गरिएकाे १५०बेडकाे क्वारेन्टाइनमा राखिएका छन । क्वारेन्टाइनमा राम्रो सरसफाई, पोषणयुक्त खानपिन र नियमित स्वास्थ्य जाँचको व्यवस्था गरिएको क्वारेन्टाइनका स्वास्थ्य प्रमुख शिव शंकर यावदले बताए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले पछाडी नहटने र अाफनाे प्रयास जारिरहेका अध्यक्ष राज कुमार यादवले बताए ।
कोरोनाका शंकास्पद बिरामी र बाहिरी मुलुकबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर