Advertisement
ताजा खबर
कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ

भारतको विदेश मन्त्रीमा पुनः एस जयशंकर

प्रतिक्षा खबर
२०८१ जेष्ठ २७, आईतवार १९:२३

२७ जेठ, काठमाडौं । तेस्रो कार्यकालका लागि शपथ लिनु केही घण्टा अगाडि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एनडीएका सिनियर नेताहरूसँग छलफल गरेका छन् ।
छलफलमा मोदीको तेस्रो कार्यकालमा मन्त्री बन्ने सम्भावित नेताहरू पनि थिए ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार नयाँ मन्त्रिपरिषद्‌बारे टुंगो लगाउन हिजो शनिबार प्रधानमन्त्री मोदी, अमित शाह, भाजपा प्रमुख जेपी नड्डा र महासचिव बीएल सन्तोषबीच प्रधानमन्त्री निवासमा झण्डै ११ घण्टा लामो छलफल भएको थियो ।
मोदीले आज साँझ शपथ दिने कार्यक्रम छ ।
समाचाहरूमा जनाइएअनुसार विदेश मन्त्रीमा एस जयशंकर पुनः दोहोरिने सम्भावना छ ।
मोदीको दोस्रो कार्यकालमा गृहमन्त्री रहेका अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, रोड तथा हाइवेमन्त्री नितिन गडकरी पनि पुरानै जिम्मेवारीमा फर्किने सम्भावना छ ।
राज्यसभा सदस्य निर्मला सितारमण पनि अर्थमन्त्रीमा दोहोरिने प्रबल सम्भावना छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर