Advertisement
ताजा खबर
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

☰

अवकाशप्राप्त कर्मचारीलाई सम्मान गरौं : प्रदेश सांसद यादव

प्रतिक्षा खबर
२०८१ कार्तिक ९, शुक्रबार २०:१७

जनकपुरधाम, कार्तिक ९ गते ।
जनता समाजवादी पार्टी, नेपालका प्रदेश सांसद रामअशिष यादवले सेवा निवृत्त कर्मचारीहरुसंग रहेकोे ज्ञान अनुभवलाई राज्य सक्दो प्रयोग गर्नुपर्ने आजको आवश्यकता रहेकोे कुरा बताएका छन।
अवकाशप्राप्त कर्मचारी समाज जनकपुरधाम-१७ ले दशै ,दिपावली र छठ पर्वको अवसरमा आयोजना गरेकोे शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रमुख अतिथि प्रदेश सांसद यादवले अवकाशप्राप्त कर्मचारीलाई राज्यले सम्मान गर्नुपर्ने कुरामा जोड दिएका छन।
अवकाशप्राप्त कर्मचारी समाज का अध्यक्ष रामलोचन यादवको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा समाजसेवी कृषि विज्ञ यामुना प्रसाद साह,समाजका अगुवा तेजनारायण यादव,जामुन साह सहितका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका कुरा समाजका सचिव काशी कुमार यादवले जानकारी दिएका छन।
सो अवसरमा प्रमुख अतिथि प्रदेश सांसद यादवलेअवकाशप्राप्त कर्मचारी समाजका अध्यक्ष रामलोचन यादवलाई कलम र डायरी उपहारस्वरूप प्रदान गरि सम्मान गरेका छन।
यसैगरी कार्यक्रममा सहभागी सम्पूर्ण अवकाशप्राप्त कर्मचारीलाई डिभिजन वन कार्यालय धनुषाको सहयोगमा पर्यावरण संरक्षणको सन्देश दिदै एक एकवटा अमला को विरुवा वितरण गरिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर