Advertisement
ताजा खबर
जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार

☰

माओवादी केन्द्र त्यागेका रामकुमार शर्मा जसपा प्रवेश गर्दै

प्रतिक्षा खबर
२०८१ बैशाख ९, आईतवार १३:२०

९ वैशाख,रामगाेपालपुर नेकपा माओवादी केन्द्र त्यागेका नेता रामकुमार शर्मा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्ने भएका छन् ।
महोत्तरीको जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभा हलमा आइतबार एक कार्यक्रम आयोजना गरी शर्मासहितका नेता/कार्यकर्ता जसपा प्रवेश गर्न लागेका हुन् ।
शर्माले गत चैत ८ गते माओवादी केन्द्र परित्याग गरेका थिए । उनले आज जसपा प्रवेश गर्न लागेको बताए ।
जसपाका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव लगायतले शर्मा, उनकी पत्नी इन्दु शर्मालगायत नवप्रवेशीहरुलाई स्वागत गर्ने जानकारी दिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर