Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

नेपाल पत्रकार महासंघ महाेतरी शखाले निकालेकाे नायाँ सदस्ताप्रति क्रियाशिल पत्रकारहरुकाे आपत्ति

प्रतिक्षा खबर
२०७७ चैत्र १०, मंगलवार २०:२०

२०७७ चैत १० गते
रामगाेपालपुर । नेपाल पत्रकार महासंघले सोमबार सार्वजनिक गरेको सदस्यहरुको नामावली महासंघको विधान विपरीत रहेको भन्दै युवा पत्रकारहरुले मंगलबार तत्काल सच्याउन माग गरेको छ ।
महासंघको विधानलाई लत्याएर समितिले क्रियाशिल पत्रकारहरुको अधिकारलाई कुण्ठित गरी जिल्लाका पदनधिकारीहरुले राजनीतिक आस्थावाट अभिप्रेरित भएर आ–आफ्नो संगठनको मतदाता बढाउने उद्देश्यले महासंघकाे महाेतरी शखाले गैर जिमेवारी तरीकाले नियम विपरित क्रियाशील पत्रकारहरुलाई बेवस्ता गरी नवीकरण तथा नयाँ सदस्यता वितरणमा गरेको धांधलीपूर्ण रवैयाप्रति गम्भीर ध्यानाकर्षण भएको र उक्त गल्ती तत्काल सच्याउन पत्रकारहरुकाे मांग रहेकाे छ । आज माैखिकरुपमा जिल्ला अध्यक्ष ,काेषाध्यक्ष र सचिवलगायतका पदाधिकारीहरुलाइ सामुहिकरुपमा नामावली सच्याउन माग गरेको हो । नेपाल पत्रकार महासंघ महाेतरी शखाका अध्यक्ष ,उपाध्यक्ष र सचिवहरु एक अर्काप्रति दाेस थाेपारेका थिए । तर महाेतरी शाखाले समाचार लेख्न ,पढन नजानेका र मागेका याेगयताकाे प्रमानपत्र समेत नरहेकाहरुलाइ समेत अाफनाे भाेट बैकं बनाइ सदस्ता दिएका छन । यदि माग तत्काल सम्बोधन गरिएन भने जिल्ला शाखाहरूको आगामी निर्वाचन समेतलाई अवरूद्ध गर्ने गरी सशक्त आन्दोलन गर्न बाध्य हुने उपस्थित पत्रकारहरुले बताए ।
समितिले जारी गरेको नामावली अनुसार जिल्ला भरिकै प्रायः क्रियाशिल पत्रकारहरुलाइ बाईपास गर्दै आफुखुसी मनपरी र विधान विपरीत नामावली सार्वजनिक गर्नु घोर निन्दनीय कार्य रहेको छ । नेपाल पत्रकार महासंघ महाेतरी भरीका पत्रकारहरुको आस्था रहेको साझा संस्था हो र यस संस्थालाई भोटको राजनीतिका निम्ति प्रयोग गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण छ ।
तसर्थ महासंघको विधानले जिल्ला शाखाहरुलाई प्रदान गरिएको अधिकार र दायित्वलाई हृदयंगम गर्दै महाेतरी शाखाले गरेको यो विभेदपूर्ण निर्णय अविलम्ब सच्याउन केन्द्रीय महाेतरी शखालाइ आग्रह गर्दछौं । महासंघकोे प्रतिष्ठा र गरिमामा समेत आँच आउने गरि गरिएको यस प्रकारको अवैधानीक कृयाकलाप कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । जिल्ला शाखाहरूको आगामी निर्वाचन समेतलाई अवरूद्ध सशक्त आन्दोलन गर्न बाध्य हुने व्योहोरा सबै पत्रकारहरुले जानकारी गराए ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर