• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

बाबा रामदेवको पतञ्जलीको विज्ञापनमा भारतीय सर्वोच्च अदालतले लगायो रोक


बाबा रामदेवको पतञ्जलीको विज्ञापनमा भारतीय सर्वोच्च अदालतले लगायो रोक

एजेन्सी-
योग गुरु बाबा रामदेवको पतञ्जलीको आयुर्वेद औषधि उपचार विज्ञानपमा भारतीय सर्वोच्च अदालतले रोक लगाएको छ । मंगलबार अदालतले पतञ्जलीका विज्ञापन भ्रामक भएको भन्दै स्वास्थ्य र रोगव्याध सम्बन्धी सबै विज्ञापनमाथि रोक लगाउने आदेश दिएको हो ।
अदालतले पतञ्जलीका हाल भइरहेका विज्ञापनमा रोक लगाउनुका साथै आगामी दिनमा पनि यस्ता विज्ञापन गर्न नपाउने भनेको छ । त्यस्तै पतञ्जली र कम्पनीका एमडी बालकृष्ण आचार्यलाई यसअघिको आदेश अवहेलना गरेको भन्दै पत्र पनि पठाएको छ ।
यसअघि नै कम्पनीलाई औषधि–उपचार हुने भन्ने खालका भ्रामक विज्ञापन नगर्न आदेश दिइएको थियो । आदेश उल्लंघन गर्दै भ्रामक विज्ञापन गरेकोबारे तीन साताभित्र जबाफ दिनु भन्दै कम्पनी र आचार्यलाई अदालतले पत्र पठाएको हो ।
अघिल्लो आदेशमा पतञ्जलीले यस्ता विज्ञापनमा रोक नलगाए कम्पनीको निरीक्षण गर्ने उल्लेख थियो । निरीक्षणमा पतञ्जलीका उत्पादनले दाबी गरेजस्तो वा मेडिकल औषधिले जस्तो काम नगरेको पाइएको खण्डमा हरेक उत्पादनमा एक÷एक करोड भारू जरिवाना गरिने चेतावनी पनि दिइएको थियो ।
तर उक्त आदेश अटेर गर्दै भ्रामक विज्ञापन प्रसारण गरिरहेकाले अदालते पतञ्जलीलाई आफ्ना विज्ञापन रोक्न आदेश गरेको हो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

१६ फाल्गुन २०८०, बुधबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१६ फाल्गुन २०८०, बुधबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१६ फाल्गुन २०८०, बुधबार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

१६ फाल्गुन २०८०, बुधबार
Next Post
अपहरणमा परेका एक वर्षीय बालकको महोत्तरीबाट उद्धार, महिला पक्राउ

अपहरणमा परेका एक वर्षीय बालकको महोत्तरीबाट उद्धार, महिला पक्राउ

भ्रष्टाचार मुद्दामा शहीदनगरका तत्कालीन मेयरले पाए सफाइ

भ्रष्टाचार मुद्दामा शहीदनगरका तत्कालीन मेयरले पाए सफाइ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh