Advertisement
ताजा खबर
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

☰

किशानहरु सँगै पुर्व राज्य मन्त्री कुसबाहाले मनाए घानदिवस

प्रतिक्षा खबर
२०८१ असार १६, आईतवार ०७:३१

रामगाेपालपुर असार १५ गते। मनरा शिसवमा नगरपालिकामा पुर्व राज्यमन्त्री सरोज सिंह कुशवाहाले राष्ट्रिय धान दिवस मनाएको छ।
असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दही च्युरा खाने दिनको अवसरमा किसनहरुले उत्सवको रुपमा मनाइने राष्ट्रिय धान दिवास भव्यताका साथ मनाएका छ।
मनरा सिसवा नगरपालिका वडा नम्बर १० मरूवाही स्थित मिथिला किसान सघं द्वारा आयोजित २१ औं राष्ट्रिय धान दिवस कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहा, विशिष्ट अतिथि नेकपा माओवादीका स्थानीय नेता अनिल सिंह अतिथि रानी झा, सत्येन्द्र यादव ,राधे सिंह ,अध्यक्षता सोनु , संस्थाका पदाधिकारीहरू, नागरिक समाजहरू र किसानहरूको सहभागितामा धान रोपाई गरी,दही,च्यूरा र आँप खाई महोत्सव मनाइएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर