Advertisement
ताजा खबर
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी

महोत्तरीमा विश्व हिन्दू परिषद नेपालको बिभाग स्तरीय वार्षिक योजना बैठक सम्पन्न

प्रतिक्षा खबर
२०८० श्रावण १२, शुक्रबार २३:२७

गोपाल झा

महोत्तरी , श्रावण १२ गते

महोत्तरीमा विश्व हिन्दु परिषद नेपालको बिभाग स्तरीय वार्षिक योजना बैठक सम्पन्न भएको छ ।

दुई दिन सम्म चल्ने विश्व हिन्दू परिषद नेपाल महोत्तरीद्वारा आयोजित बिभाग स्तरीय ( धनुषा , महोत्तरी र सर्लाही ) को वार्षिक योजना कार्यक्रम पत्रकार महासंघ महोत्तरी साखाको सभाकक्षमा पहिलोदिन शुक्रबार परिषदको धनुषा जिल्ला बिभागिय अध्यक्ष अंकेश्वर यादवको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न गरिएको छ ।

      बिभाग स्तरीय ( धनुषा , महोत्तरी र सर्लाही ) को वार्षिक योजना बैठकमा समाजमा रहेको बिसंगती ,बिमती र सनातन धर्ममाथी हुँदै आएको प्रहारलाई रोक्न हिंदू समाज लाई मजबूत गर्ने, हिंदू जीवन दर्शन र आध्यात्म को रक्षा, संवर्द्धन र प्रचार गर्ने, विदेश मा बस्ने हिंदुहरूसँग तालमेल राख्ने , हिंदू र हिंदुत्व को रक्षा को लागि संगठित गर्ने र सहयोग गर्ने प्रती बैठकमा सहभागी बक्ताहरुले जोड दिएका हुन् ।

यादवको अध्यक्षतामा सम्पन्न बिभाग स्तरीय ( धनुषा , महोत्तरी र सर्लाही ) को वार्षिक योजना कार्यक्रममा प्रमुख अतिथी महोत्तरीको मलिवारा कुटीका महन्थ भरत शरण बैष्णव बिशिष्ट अतिथी जलेश्वर नगरपालीकाका मेयर सुरेश साह सोनार , विश्व हिन्दु परिषद नेपाल महोत्तरीका जिल्ला अध्यक्ष ब्रजेश कुमार झा अतिथीहरु उद्योग बाणीज्य संघ जलेश्वरका अध्यक्ष लवराजा सिंह परिषदका पदाधिकारी जनक नन्दीनी शरण , राम दयाद साह , बिरगन्जका श्री कान्तमणी त्रिपाठी , जनकपुरका आम प्रकाश सर्राफ लगायतको विशेष उपस्थिति रहेको थियो ।  बैठकमा परिषद तथा एकल अभियानका राष्ट्रिय स्तरका पूणर्कालिक कार्यकर्ताहरु समेतको उपस्थिति रहेको थियो ।

बिभाग स्तरीय ( धनुषा , महोत्तरी र सर्लाही ) को वार्षिक योजना बैठकबाट बर्ष भरीको बिभिन्न योजनाहरु तयार गर्ने विश्व हिन्दु परिषद नेपाल महोत्तरीका जिल्ला अध्यक्ष ब्रजेश कुमार झाले बताएका हुन् । बैठकमा करिब १०० जनाको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर