Advertisement
ताजा खबर
केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

निर्बाचन कार्यालय महोत्तरी द्वारा मिडिया अभिमुखिकरण कार्यक्रम सम्पन्न

प्रतिक्षा खबर
२०७९ कार्तिक २२, मंगलवार १५:४१

गोपाल झा

महोत्तरी, कातिँक २२ गते

जिल्ला जिल्ला निर्बाचन कार्यालय महोत्तरी द्वारा जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । जिल्ला निर्बाचन कार्यालय महोत्तरीको आयोजना तथा प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाको बर्दिबास स्थित होटल पावन मिथिलाको सभा कक्षमा आयोजना गरीएको उक्त कार्यक्रममा महोत्तरीका संचारकर्मीहरुलाई संचारकर्मीले पालना गर्नुपर्ने आचारसंॅंहिता र निर्बाचनको समयमा भुमिकाबारे जानकारी गराईएको थियो ।

कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी पहाडीले बिभिन्न समाचार माध्यम तथा सामाजिक संंजालमा प्रशारण तथा प्रकाशन भईरहेको मिथ्या समाचारहरुलाई फिल्टरगरी   सत्य तथ्य समाचारहरु प्रशारण तथा प्रकाशन गर्नुपर्ने संचारकर्मीहरुको मुख्य दाईत्व र आबस्यकता समेत रहेको बताए । वहाँले भ्रामक तथा गलत सुचना एबं समाचारले समाजमा नाकारात्मक प्रभाव पार्न सक्ने भएकाले संचारकमींहरुले समेत समाचार बनाउँदा ई कुराहरुलाई ध्यानमा राखेर तथ्यगत समाचार सम्प्रेशन गर्न सुमmाव दिएका हुन् ।

कार्यक्रममा बोल्दै वहाँले महोत्तरीका बिभिन्न स्थानमा उमेदबार र राजनितिक दलबाट आचारसंहिता उलंघनकोबारे जानकारीहरु आईरहेको बताउँदै  आजैबाट ॅसबै स्थानमा आचार संहिता बिपरीत राखीएको बिभिन्न पार्टीका तुल ब्यानेरहरु हटाउन सुरु गरीएको जानकारी गराए ।

कार्यक्रममा जिल्ला निर्बाचन कार्यालय महोत्तरीका प्रमुख सुबोध कुमार महतोले संचारकर्मीहरुले निर्बाचनकोबेला लेख्ने समाचारमा अपनाउनु पर्ने साबधानी तथा सत्य तथ्य सुचना संकलन र प्रकाशनबारे जानकारी गराए ।

त्यस्तै नेपाल पत्रकार महासंध महोत्तरीकी कार्यबाहक अध्यक्ष सुनिता बराल भ्रम तथा यथार्थमा आधारीत समाचरहरु बिच फरक छुटयाएर संचारकर्मीले सही र तथ्यगत  सुचना तथा समाचार प्रकाशन तथा प्रशारण र संचारकर्मीले समेत पालना गर्नुपर्ने आचार संहिताबारे बताएकी थिईन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर