Advertisement
ताजा खबर
जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद

प्रमुख सचिवको जिम्मेवारीमा साहलाई दियाे

प्रतिक्षा खबर
२०७६ फाल्गुन २३, शुक्रबार २३:४२

खबर समाचारदाता

प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निमित प्रमुख सचिवको जिम्मेवारी रुपेश कुमार साहलाई दिइएको छ ।
मुख्यसचिव रामकृष्ण सुवेदी विदामा काठमाडौं गएपछि उपसचिव पदमा कार्यरत साहलाई प्रमुख सचिवको जिम्मेवारी दिइएको कुरा मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको ।
प्रमुख सचिव सुवेदीले साहलाई लिखित रुपमा जिम्मेवारी दिएर विदामा गएको श्रोतको भनाई छ । साह मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा कार्यरत एक वर्षदेखि रहेका छन ।
प्रदेशका विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारीमा रहेपनि प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुख सचिवको जिम्मेवारी पाउने साह पहिलो मधेशी कर्मचारी हुन

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर