Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

प्रदेश २ मा शनिबार १३१ जनामा कोरोना पुष्टि, एकको मृत्यु

प्रतिक्षा खबर
२०७८ बैशाख ११, शनिबार १८:३९

प्रतिक्षाखबर
जनकपुरधाम, वैशाख ११ गते
शनिबार प्रदेश २ मा १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यसमा सबभन्दा बढी पर्सामा ६६ जना र रौतहटमा ३२ जनामा संक्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै धनुषामा १६ जना, बारामा १२ जना, महोत्तरीमा ४ र सिरहा १ जनामा संक्रमित फेला परेको हो । जसमा ९० जना पुरुष र ४१ जना महिला छन् ।
यो संगै प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १ हजार ६ पुगेको निर्देशनालयले जनाएको छ ।
यस्तै प्रदेश २ मा शनिबार कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
निर्देशनालयका अनुसार वीरगञ्ज महानगरपालिका १३ राधेमाई टोल घर भएका ५३ वर्षको पुरुषको उपचारको क्रममा वीरगञ्जको गण्डक अस्पतालमा उपचारको क्रममा शनिबार दिउँसो सवा २ बजे मृत्यु भएको हो ।
ती पुरुषलाई निमोनिया हुँदा स्वाव परिक्षण गराएपछि वैशाख ६ गते कोरोना पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर