Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

होटलमा हुने अनैतिक क्रियाकलाप बन्द गराउन माग राखेर जनकपुरमा प्रदर्शन

प्रतिक्षा खबर
२०८२ मंसिर १३, शनिबार १३:१८

१३ मंसिर, जनकपुरधाम । अनैतिक क्रियाकलाप गराउनेलाई कानुनी कारबाही एवं त्यस्ता गतिविधि रोक्न माग गर्दै जनकपुरमा प्रदर्शन भएको छ ।

जनकपुरको पिँडाडीचोक स्थित केही होटल र गेस्टहाउसमा लामो समयदेखि देह व्यापार (यौनजन्य क्रियाकलाप) भइरहेको भन्दै स्थानीयहरू सडकमा आएका हुन् ।

देह व्यापारले समाजमा नकारात्मक असर परेको र बस्ती बदनाम बन्दै गएको भन्दै त्यसलाई बन्द गराउन स्थानीयहरूको माग छ।

जनक नगर सोसाईटी पिराडीले देह व्यपार (यौन जन्य) क्रियाकलाप विरुद्ध जनचेतना अभियान सुरु गरेको हो ।

कमिसनका लागि अनैतिक यौन क्रियाकलापलाई प्रश्रय दिएको भन्दै उनीहरूले धनुषा प्रहरी प्रशासनविरुद्ध पनि नाराबाजी गरेका हुन् ।

यौनजन्य क्रियाकलाप गराउने होटेल तथा गेष्टहाउसा सञ्चालकलाई समेत उनीहरुले चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर