Advertisement
ताजा खबर
पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान

☰

पार्किंग गरेर राखेको बसमा आगलागी

प्रतिक्षा खबर
२०८२ कार्तिक ५, बुधबार २१:२३

रञ्जन भण्डारी
जिल्ला सदरमुकाम जलेश्वर ६ स्थित आफ्नै घर अगाड़ी पार्किंग गरि राखेको बसमा आगलागि हूदा बस पूर्णरूपमा जलेको छ । बस व्यबसायि रामबाबु नायकको महोत्तरी टाइगर नामक बसमा आगलागी भएको हो ।

प्रदेश ३ – ०१-००६ ख ०७४४ नम्बर को बसबाट अचानक धुवा र आगो निस्केपछि सुरक्षा निकाय तथा बारूण यन्त्र लाई खबर गरिएको थियो । जलेश्वर नगरपालिका र नेपाली सेनाको गोरखनाथ गण को बारूण यन्त्र आईपुगे पछि आगलगी नियन्त्रण मा आएको हो ।
सशस्त्र प्रहरी,नेपाल प्रहरी र नेपाली सेना तथा स्थानीय समेतले सहयोगमा आगो नियन्त्रण मा आएको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर