Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

जसपा रुपन्देहीको अध्यक्षमा यादव निर्वाचित

प्रतिक्षा खबर
२०८२ बैशाख २१, आईतवार २१:५५

जसपा रुपन्देहीको अध्यक्षमा यादव निर्वाचित

बुटवल —जनता समाजवादी पार्टी (जसपा) नेपाल रूपन्देहीको जिल्ला अध्यक्षमा पुनः सियाराम यादव निर्वाचित भएका छन्

जसपा नेपालको प्रथम एकता भेलाबाट पुन यादवको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा कलामुद्दीन खाँ, गोविन्द कोहार, सचिवमा विष्णुप्रसाद अधिकारी, उपसचिवमा जयशंकर पाठक, सुनिता खडलुक र कोषाध्यक्षमा चन्द्रभान तिवारी निर्वाचित भएका छन्

त्यस्तै सदस्यहरुमा रामवेलास यादव, जितेराज भर, बाबुराम पाल, सन्तप्रसाद बरई, गुरुदेव गौड, विनय यादव, राजेश यादव, सुरेन्द्र धवल, कान्छा कोहार, दिपेन्द्र यादव, महेन्द्र केवट, मीनाकुमारी गिरी वि.क., प्रेमबहादुर उप्रेती, शंकरकिशोर विश्वकर्मा, मोहम्मद मुसलमान, कृष्णकुमार क्षेत्री, मोहम्मद खलिल, रामकुमार पासवान, जोगिन्दर यादव, जगजीवन यादव, जंगबहादुर यादव र गणेश केवट रहेको जसपा नेपालका सचिव विष्णुप्रसाद अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर