Advertisement
ताजा खबर
मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै

☰

प्रदेश सांसद यादवद्वारा रामजानकी धर्मशालाको शिलान्यास

प्रतिक्षा खबर
२०८२ बैशाख २०, शनिबार १९:२०

जनकपुरधाम,बैशाख २० गते ।
धनुषा,शहिदनगर नगरपालिका वार्ड नं ८ नाथपट्टी गाउँ स्थित प्रसिद्ध पौराणिक राम जानकी मन्दिर ठाकुर कुट्टी परिसरमा रामजानकी धर्भशालाको आज विधिवत रुपमा शिलान्यास गरिएको छ।

सो अवसरमा सम्बोधन गर्दै प्रदेश सांसद रामअशिष यादवले नाथपट्टी गाउँको प्रसिद्ध पौराणिक रामजानकी मन्दिर ठाकुर कुट्टीलाई संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यका साथै स्थानीयबासीहरुको सुबिधाका लागि रामजानकी धर्मशाला निर्माण आवश्यक रहेकोे कुरा बताउंनु भयो ।

जनता समाजवादी पार्टी,नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादव,समाजवादी नेता प्रदेश सांसद रत्नेश्वर लाल गोइत र वार्ड अध्यक्ष तनुकलाल कुशयतले एक समारोहबीच सो रामजानकी धर्मशालामाको वैदिक परम्परा अनुसार शिलान्यास गरेका छन।
समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवको पहल र मधेस सरकार खेलकुद तथा समाज कल्याण मन्त्रालयको सहयोगबाट रु २५ लाख रुपैयाँको लागतमा रामजानकी धर्मशालाको निर्माण गरिनेछ ।

श्री रामजानकी मन्दिर ठाकुर कुट्टी नाथपट्टीका अध्यक्ष धर्मेन्द्र यादवको संयोजन सम्पन्न भएको शिलान्यास कार्यक्रममा नेपाली कांग्रेस का युवा नेता पुष्पेन्द्र यादव,जसपा,नेपाल नाथपट्टीका पार्टी अध्यक्ष परिक्षण पासमान,समाजसेवी शिक्षक रामबाबु यादव ,शिक्षक अशोक कुमार बनरैत,शिबकुमार यादव,सुरेश यादव सहित स्थानीय समाजसेवी र युवाहरुको उल्लेखनीय सहभागिता रहेका छन।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर