Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

पूर्व मन्त्री कुश्वाहाले गरे खाेपि सिचाइकाेलागि कुलाे तथा पैनी जिर्नेधार कार्यकाे शिलान्यास

प्रतिक्षा खबर
२०८१ बैशाख २४, सोमबार १७:५६

सांसद सराेज सिंह कुश्वाहाले सिचाइकाेलागि कुलाे तथा पैनी जिर्नाेधार कार्यकाे शिलान्यास गरिएको छ ।महाेतरी क्षेत्र न ४ख काे सांसद एवम पूर्व राज्य मन्त्री समेत रहेका सराेज सिंह कुश्वाहाले महाेतरीकाे रामगाेपालपुर नगरपालिका वडा न ९ गाेठ बनाैली खाेपी स्थित सिचाइकालागि कुलाे तथा पैनी जिर्नाेधार कार्यकाे शिलान्यास गरिएकाे छ ।केही वर्षयता पानी न परेकाेले किसानहरुलाइ खेती गर्न समस्या परिरहेकाे र खडेरीकाे कारण दैनिक आय आर्जनम समेत समस्या देखिएकाेले किसानहरुलाइ खेतिपाती गर्न सहज गर्नकाेलागि कुलाे तथा पैनिकाे जिर्नाेधार गरिएकाे नेता कुश्वाहाले जनाएका छन । कुलाे तथा पैनी जिर्नाेधार गरिएकाे देखेर स्थानिय किसानहरु हर्सित भएका छन ।शिलान्यास कार्यक्रममा वडा न ९का वडा अध्यक्ष नागेश्वर प्रसाद यादव,जसपा नेता पंचलाल यादव,बिजय यादव,ने कपा एमालेका स्थानिय नेता संजय यादव लगायत सयकडाै स्थानिय किसानहरुकाे उपस्थि रहेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर