Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

स्थानीय युवा समूहको कुटाईबाट प्रहरी सहायक निरीक्षक (असई) घाइते

प्रतिक्षा खबर
२०७७ बैशाख १०, बुधबार १०:४८

प्रतीक्षा खबर
सर्लाही, वैशाख १० गते ।
सर्लाहीमा स्थानीय युवा समूहको कुटाईबाट प्रहरी सहायक निरीक्षक (असई) विकरु मण्डल घाइते भएका छन् ।
सर्लाहीको राजघाटस्थित प्रहरी चौकीमा मोबाईल चोरी भएको उजुरी आएपछि चौकी नजिकैको गाउँमा पुगेका मण्डलमाथि लकडाउन उल्लंघन गर्दै जम्मा भएका स्थानीयले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
मंगलबार राती ९ बजे तिर एक प्रहरी जवानसँगै गाउँ पुगेका प्रहरी सहायक निरीक्षक मण्डलले धेरै भिडभाड नगर्न भनेर सम्झाउने क्रममा स्थानीय बासिन्दासँग भनाभन भएको र विवाद बढ्दै गएपछि मदिरा सेवन गरेर मातिएका स्थानीय बासिन्दाको समूहले कुटपिट गरेको जनाइएको छ ।
कुटपिटमा संलग्न भएको आरोपमा राती नै स्थानीय तीनजनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए । टाउकोमा चोट लागेर घाईते भएका प्रसनि मण्डलको हरिवन स्थित नमुना अस्पतालमा उपचार भइरहेको छ ।
राती नै ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद उपाध्याय नेतृत्वको टोली घटनास्थल पुगेर असई मण्डलको उद्दार एवं कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर