Advertisement
ताजा खबर
सम्सी बजारमा आज रास्वपाको बृहत् पार्टी प्रवेश कार्यक्रम हुँदै, सयौँको संख्यामा प्रवेश गर्ने दाबी मकमानपुरकाे भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु, सात जना घाइते जनकपुरधाममा राप्रपा सांसद खुश्बु ओलीद्वारा माता जानकीको दर्शन, पूज्य बाबाहरूबाट आशीर्वाद ग्रहण जनकपुरधाममा माननीय खुश्बु ओलीलाई हिन्दु सम्राट सेनाद्वारा भव्य स्वागत जसपा नेपाल छाडेका १८ जनप्रतिनिधिको पद रिक्त पूर्व श्रममन्त्री रामेश्वर राय यादव पक्राउ विद्यालयको बिदामा पनि पूरा महिनाकै शुल्क, अभिभावकलाई आर्थिक भार सप्तरीमा जंगली हात्तीको बथान गाउँ पस्न थालेपछि स्थानीय त्रसित रौतहटको गौर सीमा क्षेत्रमा बेवारिसे अवस्थामा २७ थान गोली फेला सिरहाबाट ४२ लाखभन्दा बढीको अवैध सामान बरामद

☰

क्विन्टल भन्दा बढी गाजा नष्ट

प्रतिक्षा खबर
२०८१ चैत्र ९, शनिबार १८:४१

राजविराज, चैत ९ । सप्तरी प्रहरीले दुई महिना यता जिल्लाको विभिनन स्थानबाट ठूलो परिमाणमा बरामद गरेको लागुऔषध गाजा नष्ट गर्ने कार्यलाई दोश्रो दिन शनिबार पनि निरन्तरता दिएको छ ।

यसै क्रममा शनिबार १३ क्विन्टल ९६ केजी गाजा राजविराज १५ स्थित खाडो खोला किनारमा नष्ट गरिएको छ ।  उक्त गाजाहरु तस्करीका लागि गाडीमा राखेर लैजादै गरेको अवस्थामा प्रहरीले विभिन्न मितिमा सप्तरीको बोदेबरसाइन नगरपालिका र बलानबिहुल गाउँपालिका क्षेत्रबाट बरामद गरेको थियो ।
अघिल्लो दिन पनि प्रहरीले सोही स्थानमा २४ क्विन्टल गाजा जलाएर नष्ट गरेको थियो ।  बरामद गाजा ठूलो परिमाणमा रहेकाले जनस्वास्थ्यको ख्याल गरि मानव बस्तिबाट टाढा एकान्त स्थलमा पु¥याई जलाएर नष्ट गर्न थालिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाको भनाई छ ।
दुई दिनमा प्रहरीले उक्त स्थानमा पु¥याई ३८ क्विन्टल १५ केजी गाजा जलाएर नष्ट गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय र सप्तरी जिल्ला अदालतका प्रतिनिधी, स्थानीय जनप्रतिनिधि र संचारकर्मीको रोहबरमा उक्त गाजाहरु नष्ट गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर