Advertisement
ताजा खबर

मधेसी दल छापामार शैलीमा एकजुट भए, छापामार शैलीमा टुक्रिए : अध्यक्ष त्रिपाठी

प्रतिक्षा खबर
२०८१ माघ १०, बिहीबार १४:३२

छापामार शैलीमा भएको एकीकरण छापामार शैलीमा टुक्रिएको बताउँदै उनले प्रदेशमा चुनाव गराउने समयमा भूगोलमा बेइमान गरेका कारण आफू एकीकरणमा नगएको उनले बताए

बिहीबार गजेन्द्रनारायण सिंहको २४ औ स्मृति दिवसको उपलक्ष्यमा गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले आयोजना गरेको ‘गजेन्द्र बाबुको चिन्तन र मधेसको भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको मधेसको राजनीति जातका आधारबाट विभाजन भएको बताए ।

मधेसमा मोर्चा बनाउनका लागि दलहरूको बिचमा सहमति हुनु आवश्यक रहेको समेत उनले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर