Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

बाैधीमाईकाे सरमुजवामा किशोर किशोरी लक्षित अभिमुखिकरण कार्यक्रम सम्पन्न

प्रतिक्षा खबर
२०७८ फाल्गुन १९, बिहीबार ११:४३

]सुनिल रजक,राैतहट,फाल्गुन १९ गते
राैतहट जिल्लाकाे दक्षिणी भेग बाैधिमाई नगरपालिकामा किशोर किशोरी लक्षित प्रजनन स्वास्थ्य कार्यक्रम अभिमुखिकरण सम्पन्न भएको छ । सरमुजवा वडा ८ सरमुजवा स्वास्थ्य चाैकीमा साे कार्यक्रम आयाेजन भएको थियोे । स्वास्थ्य शाखा बाैधीमाई नगरपालिकाकाे आयाेजनामा एक दिने अभिमुखिकरण कार्यक्रम आयाेजन गरिएको थियोे ।
अभिमुखिकरण कार्यक्रममा स्वास्थ्यकर्मी काैस्तुभमणी साह र तारा पासवानले प्रशिक्षण दिनु भएको थियोे । कार्यक्रममा प्रशिक्षकहरूले सहभागीहरू लाई प्रजनन स्वास्थ्य सम्बन्धि प्रष्ट पारेका थिए ।
कार्यक्रम उदघाटन बाैद्विमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामेश्वर राय यादव र स्वास्थ्य संयाेजक तारकेश्वर पटेलले गर्नु भएको थियाे ।
कार्यक्रममा ५१ जना किशोर किशोरीहरूकाे सहभागीता रहेकाे थियोे । साे अवसरमा स्वास्थ्य चाैकी सरमुजवाका ईन्चार्ज रामाशंकर दास सहितका व्यक्तिहरूकाे सहभागीता रहेकाे कार्यक्रमका प्रशिक्षक साहले जानकारी गराउनु भएको हाे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर