Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

साेनमा गाउँपालिकाकाे विधालयहरु चिसाेकाकारण बन्द गरियाे

प्रतिक्षा खबर
२०७७ माघ १८, आईतवार १०:०५

प्रतिक्षा खबर
साेनमा, माघ १८ गते ।

महाेत्तरीकाे साेनमा गाउँपालिकामा रहेका विधालयहरुमा पठन पाठन कार्य बन्द गरिएको छ । साेनमा गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा अाज देखि २१गतेसम्मकालागि बन्द गरिएको शिक्षा संयाेजक राज कमार यादवले जनाएकाे छ ।
जिल्लाका अन्य विद्यालयहरुमा विद्यार्थीहरुलाई दिवा खाजा खुवाइरहेको भएपनि रामगोपालपुर नगरपालिकाले विद्यालयहरुमा दिवा खाजा बन्द गरेका छन् । तर सबै विद्यालयकाे प्रशासनिक कार्य संचालनमा राख्न हुन साेनमा गापाका प्रअहरुलाई अनुराेध समेत संयाेजक साहले जारी गरीएकाे विज्ञाप्तिमा उलेख गरिएकाे छ । तराई लगायत देशभरी अचानक बढदै गरेकाे चिसाेकाेकारण बमलबालिकाहरुलाई मध्यनजरगरिदै साेनमा गाउँपालिकाभित्र रहेका सबै विद्यालयहरुमा भइरहेकाे शिक्षण सिकाइ कार्य बन्दगरी प्रशासनिक कार्यजारी राख्न भनेका छन । माैसमलाइ देखेर अगानि सुचना जारी गरिने र अावश्यक्तापरेपछी केहिदिनकाेलागि विदा थपन सकिने समेत संयाेजक साहले बताएकाे छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर