Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

सांसद कुशवाहासंगै डा. यादवले गरे मन्दिर शिलान्यास

प्रतिक्षा खबर
२०८१ आश्विन २६, शनिबार १२:४५

गोपाल झा

महोत्तरी , असोज २६ गते , शनिबार

महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं. ४मा प्रदेश सांसद सरोज सिंह कुशवाहा द्वारा दुर्गा मन्दिर निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ ।

बिजयादशमीको दिन आज शनीबार मनरा सिस्वाको वडा नं ४, जाउख चौकमा महोत्तरी क्षेत्र नं. ४ ख का प्रदेश सांसद कुशवाहाले मादुर्गा मन्दिर निर्माणका लागि शिलान्यास गरेका हुन् । मन्दीर निर्माणमा लाग्ने सम्पुणर् खर्च सांसद कुशवाहा सहयोग गर्ने घोषणा गरे अनुसार आज शुभ साईतमा बिभिन्न पार्टीका स्थानिय नेता कार्यकर्ता तथा सर्ब साधारण सहितको एक कार्यक्रमबिच प्रदेश सांसद कुश्वाहा तथा पूर्व स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा.सुरेन्द्र कुमार यादवले विधिवत शिलान्यास गरेका हुन ।

मन्दिरको यसै आर्थिक वर्षभित्र निर्माण कार्य सम्पन्न गरी स्थानीयबासीका लागि खुला गरिने जनाईएको छ ।

प्रत्येक वर्ष अशोज महिनामा मनाइने मनरा सिस्वा ४ जाउखमा शारदिय दुर्गा पुजा तथा मेलाको प्रदेश सांसद सरोज सिंह कुश्वाहाले एक कार्यक्रमकाबिच बिधिवत मन्दीर निर्माणकालागि शिलान्यास गरेका हुन ।

सांसद कुश्वाहाले हरेक समुदायको धर्म संस्कृतीलाई संरक्षण तथा संबर्धन गर्न सके मात्र मधेशको पहिचान सबल हुनेमा जोड दिँदै जाउखमा मनाईने दुर्गा पुजाकोलागी स्थायी पक्की दुर्गामन्दीर निर्माणको घोषण गरे लगतै त्यसको शिलान्यास संगै त्यसमा लाग्ने सम्पुणर् आर्थीक खर्च सहयोग गर्ने घोषणा गरेका हुन् ।

  दुर्गा मन्दिर शिलान्यास कार्यक्रममा मनरा शिस्वा नगरपालिकामा रहेका,विभिन्न पार्टीका स्थानिय पार्टी कार्यकर्ता,शिक्षित वर्ग,यूवा,महिला तथा सर्व साधारणहरु एपस्थित रहेका थिए ।

कार्यक्रममा सहभागी स्थानियहरुले नेपालीहरुको महान पर्व बडा दशैको अवसरमा शक्ति स्वरुपा भगवती दूर्गा भवानीको प्रत्येक बर्ष बिधिवत पुजा अर्चनाहुँदै आएको जानकारी गराउँदै त्यहाँ स्थायीरुपमा मन्दीर निर्माणकालागी आर्थीक सहयोगकोलागि आग्रह गरेको दुई दिनमै लाखौ खर्च लागने दुर्गा मन्दिर निर्मानको शिलान्यास भएकोमा सांसद कुशवाहालाई धन्यबाद दिएका छन् ।

शिलान्यस कार्यक्रममा सांंसद कुशवाहा यसक्षेत्रका बिभिन्न बिकास  संगै संस्कृतीलाई जोडदै लै जानुपर्ने भन्दै दुर्गा मन्दीर निर्माणको घोषणा गरेका थिए ।

 मन्दिर शिलान्यासका क्रममा सांंसद कुशवाहाले ‘कुनै पनि ठाउको धर्म र संस्कृतिले सो ठाउँको पहिचान जोगाउछ ।, सांंसद कुशवाहाले भने ‘ धर्म र संस्कृति विर्सिदै गइरहेको अहिलेको अवस्थामा धर्म संस्कृति वचाउनु आफैमा चुनौती पूणर् छ ।’

सांसद कुश्वाहाले हरेक समुदायको धर्म संस्कृतीलाई संरक्षण तथा संबर्धन गर्न सके मात्र मधेशको पहिचान सबल हुनेमा जोड दिँदै जाउखमा मनाईने दुर्गा पुजाकोलागी स्थायी पक्की दुर्गामन्दीर निर्माणको घोषण गरेर लगत्तै शिलान्यास समेत गरेको र त्यसमा लाग्ने सम्पुणर् आर्थीक सहयोग गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर