Advertisement
ताजा खबर
मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन

☰

आईपीएलमा पञ्जाव किंग्सको विजयी सुरुआत

प्रतिक्षा खबर
२०८० चैत्र १०, शनिबार २०:०७

१० चैत,  इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो खेलमा पञ्जाव किंग्स ४ विकेटले विजयी भएको छ
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले दिएको १७५ रनको लक्ष्य पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाउँदै भेटायो ।
लक्ष्य भेटाउने क्रममा पञ्जाबका साम करनले ६३, लियाम स्टेफेन लिभिङस्टोनले ३८, प्रभसिमरन सिंहले २६ र कप्तान शिखर धवनले २२ रनको योगदान गरे ।
दिल्लीका कुलदीप यादव र खलील अहमदले २/२ तथा इशान्त शर्माले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले सबै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । उसका लागि डेभिड वार्नरले २९, मिचेल मर्शले २०, शाइ होपले ३३, रिषभ पन्तले १८, अक्षर पटेलले २१ र अबिशेक पोरेलले ३२ रन बनाएका थिए ।
पञ्जाब किंसका हर्षल पटेल र अर्शदीप सिंहले दुई/दुई, राहुल चाहर, हरप्रीत ब्रार र कागिसो रबाडा एक/एक विकेट लिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर