Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

कपिलवस्तुको बहादुरगंजमा अध्यक्ष ओलीको भव्य स्वागत

प्रतिक्षा खबर
२०७८ पुष ७, बुधबार १६:५५

कपिलवस्तु
नेकपा एमालेले पार्टी प्रवेश कार्यक्रमलाइ भव्यतापूर्वक सम्पन्न गरेका छन ।नेकपा (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमंत्री केपी शर्मा ओलीलेकाे उपस्थिमा साे कार्यक्रमलाइ सा्पन्न गरेका छन ।अध्यक्ष शर्माले किसान,मजदुर,पछाडी पारिएका व्यक्तिहरु मुस्लिम मधेशीको हक र अधिकारको लागि नेकपा (एमाले) पार्टी मात्रै सुरक्षित रहेको बताएका छन । नेपाल र नेपाली जनताको विकासको लागि नेकपा( एमाले)‌‌‌‌‌‌‌‌सरकारमा हुदा ठुल ठुलै पहल गरेको समेत भनिदै सयकडाै नेता तथा अन्य पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्नेहरुलाइ फुल मला लगाएर प्रवेश गराएका छन भन्ने स्थानियहरुले समेत अध्यक्ष शर्मालाइ भव्य स्वागत गरेका छन । एमालेको पालामा बालबालिकाले उचित शिक्षा पाए नागरिकहरुलाई उपचार, भुमिहीन गरिबहरुलाई सरकारले घर बनाउने काम फुसका छाना विस्तापित गर्ने कार्य बेसहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको साथै आफ्नो कार्यकालमा मधेशको लाइफलाइन हुलाकी राजमार्ग निर्माण कार्य योजना लागु गरेको हुलाकी राजमार्गको २०प्रतिशत काम गर्ना मात्रै बाकी रहेको र अब कपिलवस्तुलाई औद्योगिक करिडोरको रुपमा विकास गर्नुपर्ने रहेकाे ठाेकुवा गरे । मंगलवार कृष्णनगरका बहादुरगंजमा आयोजित पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्न आएका पुर्व प्रधानमंत्री केपी शर्मा ओलीले हुलाकी राजमार्गको इतिहास बताई निर्माण कार्यको अवलोकन समेत गरेका थिए।
कृष्णानगर नगरपालिका ८ बहादुरगंजमा नेकपा (एमाले) पार्टी प्रवेश तथा जनसभा कार्यक्रमका अध्यक्ष नेकपा (एमाले) जिल्ला अध्यक्ष झबिलाल पोख्रेल प्रमुख अतिथि नेकपा (एमाले) का राष्ट्रीय अध्यक्ष तथा पुर्व प्रधानमंत्री केपी शर्मा ओली विशिष्ट अतिथि नेकपा (एमाले)का महासचिव तथा लुम्बिनी प्रदेश पुर्व मुख्यमंत्री शंकर पोखरेल, नेकपा (एमाले) केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छवि विश्वकर्मा, केन्द्रीय सचिव तथा सुदुर पश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट अतिथी केन्द्रीय सदस्य सुर्य थापा, सुशिल श्रीवास्तव केन्द्रीय सदस्य तथा इत्तेहाद नेपालका संयोजक सेराज अहमद फारूकी,गंगा चौधरी, पशुपति दयाल मिश्रा लगायत नेताहरुको उपस्थिति रहेको थियो।
नेकपा (एमाले) पार्टी प्रवेश कार्यक्रममा कृष्णानगर नगरपालिका वड़ा नं.३ नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्ष पदमा निर्वाचित वडा अध्यक्ष लगायत हजाराैकाे संख्यामा पार्टी प्रवेश गरेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर