Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

प्रदेश नं.२ मा १३ जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण देखिएयाे

प्रतिक्षा खबर
२०७७ जेष्ठ १५, बिहीबार २०:३५

प्रतीक्षा खबर
साेनमा, जेठ १५ गते
प्रदेश नं.२ मा १३ जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
बिहीबार सप्तरीमा थप एकजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित प्रहरी बोदेबर्साइन नगरपालिकाको चन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाइनमा खटिरहेका थिए ।
यसअघि पनि सप्तरीका एक प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक तिलक भारतीले जानकारी दिए ।बुधबार जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक उमाप्रसाद चतुवेर्दीको सुरक्षागार्ड र चालकमा समेत कोरोना संक्रमणको पुष्टि भएको थियो ।
संक्रमित ति दुबैजना अहिले धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा उपचाररत छन्। एसपी चतुर्वेदी भने होम आइसोलेसनमा बसेका छन् ।
त्यस्तै,प्रदेश २ को बारामा सबैभन्दा बढी ७ जना प्रहरी कोरोना संक्रमित भेटिएका छन् । धनुषामा पनि २ जना प्रहरी कोरोना संक्रमित भएका छन्। प्रहरीमा समेत कोरोना संक्रमण देखिन थालेपछि प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले सतर्कता अपनाउन प्रहरी कर्मचारीहरुसँग अपिल गरेका छन् ।
सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर