Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

स्थानीय तह जति अधिकार पनि पाएन प्रदेशले : मुख्यमन्त्री यादव

प्रतिक्षा खबर
२०८० माघ २७, शनिबार १९:५८

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्थानीय तहमा भएको अधिकार जति पनि प्रदेश सरकारलाई नरहेको बताएका छन्।
शनिबार जनता समाजवादी पार्टी सप्तरीले बोदेबरसाइनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले स्थानीय तहमा भएको अधिकार जति पनि प्रदेश सरकारलाई नरहेको गुनासो गरेका हुन्।
प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठकमा प्रधानमन्त्रीले छलफल नै नगरी केही विषय निर्णयका लागि राख्दा आफूहरूले अस्वीकार गरेको उनले बताए।
संघीयताको पूर्ण कार्यान्वयन र प्रदेश सरकारलाई अधिकार दिने विषय पटक-पटक संघीय सरकारलाई ध्यानाकर्षण गराए पनि ध्यान नदिएको मुख्यमन्त्री यादवको आरोप थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर