Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

आज चाैथाे दिनपनी साेनमा गाउँपालिकामा विद्यार्थीहरुद्वारा शान्तिपूर्ण आन्दाेलन जारी

प्रतिक्षा खबर
२०८० भाद्र २३, शनिबार २१:२९

प्रतीक्षा खबर
महोत्तरी ,भदौ २३
महोत्तरीको सोनमा गाँउ पालिकामा गर्न लागेको सरुवाको विरुद्ध तोकिएको शिक्षक यथावत राख्न लगायत अन्य सुधारको मागका लागि मंगलबार श्री स ज मा वि सोनमाका विद्यार्थी द्दारा गरिएको प्रदर्शनमा बिद्यार्थीहरुमाथी प्रहरीद्वारा भएको कुटपिट तथा पक्राउ गरी लगाईएकाे झुठा मुदा फिर्ता गर्न लगायतका माँगराखी चाैथाे दिनपनी उक्त विद्यालयका विद्यार्थीहरुले गाउँपालिकाकाे गेटमा टायरबाली शान्तिपूर्ण प्रदर्शन गरेका छन । प्रत्येक दिन ११बजेदेखी ४बजेसम्म विद्यार्थीहरुले प्रदर्शन गरिदै आइरहेका छन ।सोनमा गा. पा. मा गर्न लागेको सरुवाको विरुद्ध तोकिएको शिक्षक यथावत राख्न लगायत अन्य सुधारको मागका लागि श्री स ज मा वि सोनमाका विद्यार्थी द्दारा गरिएको बृहत प्रदर्शनमा स्थानीय सरकारको आरजक व्यवहारबाट ७ विद्यार्थी भाइ बहिनी प्रहरीको दमनबाट अस्पतालमा पुर्याउने र केहीलाई थुनुवामा समेत पठाइ झुठा मुदा लगाउने जस्ता कार्य गरेकाेले अस्पतालमा रहेका घाइते विद्यार्थीको उपचार र थुनुवामा हालि मुदा लगाइएकाेलाइअविलम्ब मुदा फिर्ता गरि रिहाई नगरे सम्म पठनपाठन बन्द राख्ने निणर्य संगै शान्तिपूर्ण आन्दाेलन गरिने विद्यार्थीहरुले बताउदै आइरहेका छन ।
बालबालिकालाई कम्मर भन्दा तल लठ्ठी चलाउने ठाउँमा आँसु ग्यास र हवाइ फायर देखि कुटपिटले घाइते बनाएको देखिएको छ ।
क्रृपावाद,नातावाद ,दलगत र आस्थाको आधारमा बाल बिकास सहयोगीलाई समेत गरिएको सरुवालाई रोक्ने त्यस्तै यहाँ १७ वटा सामुदायिक विधालयका लागि २२६ शिक्षक कर्मचारी हुने ठाउँमा ९८ जति शिक्षक दरबन्दी मात्रै हुनाले अहिले १२८ दरबन्दीको खांचो रहेका कारण तत्काल स्वयंसेवक शिक्षक भर्ना गर्ने आवश्यकता देखिएकाे छ ।
मंगलबार प्रहरीले एक दर्जन भन्दा बढी राउन्ड अश्रुग्यास प्रहार गर्नुको साथै त्यहाँ उपस्थित दर्जनौ विद्यार्थी र स्थानियहरुलाई कुटपिट समेत गरेको थियो । प्रहरीहरुको कुटपिट र अश्रुग्यास प्रहारले दर्जनौ विद्यार्थीहरु घाइते भएका छन । अश्रुग्यास लागेका कक्षा ९ मा अध्ययनरत संध्या कुमारीको अवस्था खराब रहेको थियाे। संन्ध्याको छातिमा अश्रुग्यास लागेकोले डाक्टरको अनुसार उहाको छातिको हडी भाचिएकोले अपरेसन गर्नु पर्ने देखिएको थियाे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर