Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

सुर्खेतमा दुइ जना पुरुषमा कोरोना संक्रमणको पोजेटिभ

प्रतिक्षा खबर
२०७७ बैशाख ४, बिहीबार १६:५४

प्रतीक्षा खबर
सुर्खेत, वैशाख४ गते ।

सुर्खेतमा दुइ जना पुरुषमा कोरोना संक्रमणको पोजेटिभ रिर्पोट आएको छ । क्वारेन्टाइनमा रहेका दुबै जना युवकलाई पिसिआर मेसिनबाट स्वाव परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।
सुर्खेतबाट संकलन गरिएको स्वाबलाई कैलाली धनगढिस्थित सेती प्रादेशिक अस्पतालको पीसीआर बिधिबाट परीक्षण गर्दा पोजिटिभ देखिएको हो।
‘थप परीक्षणका लागि उनीहरुको स्वाब काठमाडौं पठाइएको छ,’ सेती अञ्चल अस्पतालका एक चिकित्सकले भने। ‘दुवै नेपाली भारतबाट आएपछि सुर्खेतमा क्वारेन्टाइनमा राखिएको थियो।’
सो अस्पतालमा पीसीआर बिधिबाट नै गरिएको भए पनि थप पुष्टि गर्न काठमाडौ‌ंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप परीक्षणका लागि पठाउने निर्णय गरिउको छ । केही बेरमै सो स्वाव परिक्षणकालागि काठमाडौँ पठाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर