Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

दलितमाथिको विभेद अन्त नभए सम्म विकास र समृद्धि सम्भव छैन ः मुख्यमन्त्री राउत

प्रतिक्षा खबर
२०७७ माघ २३, शुक्रबार १८:५२

जनकपुरधाम, माघ २३ । मुख्यमन्त्री लालबाबु राउतले दलित माथिको विभेद अन्त नभए सम्म विकास र समृद्धिको परिकल्पना सम्भव नरहेको बताउनु भएको छ ।
समता फाउण्डेशनले आज जनकपुरधाममा आयोजना गरेको समाजिक न्यायका लागि सबलीकरण कार्यक्रमको समुदघाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो कुरा बताउनु भएको हो ।
प्रदेश सरकारले प्रदेशको समृद्धि र विकासको लागी पछि पारिएका समुदाय दलित, महिला, मुश्लिम लगायतको उन्नति र विकासको लागी अनेकौ योजनाहरु ल्याएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएका योजनाहरुको प्रतिफल ५/१० वर्ष पछि समाजले अनूभूति गर्ने बताउनु भयो ।
संविधानले सुनिश्चित नगरेको भए जनप्रतिनिधिमा उनिहरुको सहभागिताको परिकल्पना समेत गर्न सक्दैन्थ्यो भन्दै उहाँले त्यसै कारण आफुहरु हरेक ऐन कानूनमा दलित महिला मुश्लिम लगायतका समुदायको पहुँचलाई सुनिश्चित गर्दै गएको बताउनु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य चमेली देवी दास, दलित अगुवा भोला पासवान लगायतले सम्बोधन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर