Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

पर्सामा लागुऔषध र अवैध चाँदीको गहनासहित २ जना पक्राउ

प्रतिक्षा खबर
२०७६ फाल्गुन २२, बिहीबार १६:५९

पर्सामा लागुऔषध र अवैध चाँदीको गहनासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा
वीरगन्ज महानगरपालिका ३१ का हिरालाल महतो छन् ।
महतोलाई लागुऔषध व्युरो शाखा वीरगञ्जको टोलीले लागुऔषध इन्जेक्सनसहित पक्राउ गरेको हो ।
पक्राउ परेका महतो सिमावर्ती शहर रक्सौलबाट लागुऔषध इन्जेक्सन डाइजोपाम ९० पिस, फेनार्गन ९० पिस नुर्फिन ९० पिस र निराभेट १० पत्ता खरिद गरी शरिरमा लुकाईछिपाई वीरगञ्ज भित्र्याइ रहेको अवस्थामा प्रहरीले रजत जयन्ती चौकबाट पक्राउ गरेको जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका महतोलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको लागुऔषध ब्युरो शाखा प्रहरी सहायक निरिक्षक पुष्कर केसीले जानकारी दिए ।
त्यसैगरी, पर्सा प्रहरीले वीरगञ्जकै गण्डक चौकमा चेकजाँच गर्ने क्रममा नुवाकोट पगर गाउँपालिकाका राजु लाम भनिने टिक राम तमाङ्गलाई पक्राउ गरेको छ ।
तमाङ्गकोले आफ्नो खल्तीमा राखेको चाँदीको बाला १ थान र औँठी १ थान फेला परेको हो । पक्राउ परेका तमाङगलाई आवश्यक अनुसन्धानको लागि प्रहरी कार्यालय बुझाइएको प्रहरी सहायक निरीक्षक केसीले बताए ।
सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर