Advertisement
ताजा खबर

नेपालमा हिन्दु धर्म मान्नेको संख्या ८१ प्रतिशतभन्दा बढी

प्रतिक्षा खबर
२०८० जेष्ठ २०, शनिबार ०५:१६

नेपालमा ८१ प्रतिशतभन्दा बढी हिन्दुधर्माबलम्बीको संख्या रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक तथ्यांक अनुसार नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास छ ।

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना अर्थात् ८१.१९ प्रतिशतले हिन्दु धर्म मान्छन्

यस्तै २३ लाख ९३ हजार ५४९ जना अर्थात् ८.२१ प्रतिशतले बौद्ध धर्म, ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर