Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

स्वास्थ्यकर्मीको स्तर वृद्धि नगरिए कडा आन्दोलन गर्ने चेतावनी

प्रतिक्षा खबर
२०८१ चैत्र १०, आईतवार १०:२६

जनकपुरधाम, चैत १० । मधेशी स्वास्थ्यकर्मी फोरम नेपालले कर्मचारीहरुको स्तरवृद्धि नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । स्वास्थ्य सेवा ऐन २०५३ र कर्मचारी समायोजन ऐन २०७५ को प्रावधान विपरीत स्थानीय तहमा समायोजन भई आएका स्थानीय तहमा कार्यरत्त चौथो र पाँचौ तहका स्वास्थ्यकर्मीहरुको स्तरवृद्धि वाट स्थानीयहहरुले बञ्चित गरेको मधेशी स्वास्थ्यकर्मी फोरम नेपालले आरोप लगाएको छ ।

मधेशी स्वास्थ्यकर्मी फोरम नेपालका अध्यक्ष विनोद यादवले एक प्रेस विज्ञप्ति जारी गरी मधेश प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा संचालन)ऐन २०८१ ल्याइएको हुँदा हजारौ राष्ट्र सेवक स्वास्थ्यकर्मीहरु स्तर वृद्धिबाट बञ्चित भएको आरोप लगाएका छन् । अध्यक्ष यादवले स्वास्थ्यकर्मीहरुको वृति विकास सुनिश्चित गर्न मधेश प्रदेश सरकार संग माग समेत गरेको छ ।

सो ऐन संसोधन गरी स्वास्थ्यकर्मीहरुको अवरुद्ध स्तर वृद्धि सुचारु नभए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् र यसवाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार हुने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्तर वृद्धिको माग गर्दै यहाँका स्वास्थ्यकर्मीहरु प्रदेश सरकार विरुद्ध केही दिन देखि आन्दोलित भएका छन् । तर, प्रदेश सरकारले यस आन्दोलनको बिषयमा आफ्नो धारणा समेत राख्न सकेका छैनन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर