Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

मोटरसाइकल चोरी गरेको आरोपमा एकजना पक्राउ

प्रतिक्षा खबर
२०७९ बैशाख ६, मंगलवार १८:३४

वैशाख, जनकपुरधाम । प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका १० बस्ने २१ वर्षीय भुने मुखिया रहेका छन् ।
हंशपुर नगरपालिका वडा नम्बर ८ रामनगरा बस्ने २० बर्षीय शम्भु मुखियाको आँगनबाटै प्रदेश २–००२–२४३३ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल १२ चैतमा चोरी भएको थियो ।
पक्राउ परेका उनीमाथि चोरी शीर्षक मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर