Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

जुत्ता–चप्पल गोदाममा भीषण आगलागी हुदा जलेर ५ जनाको ज्यान गयो

प्रतिक्षा खबर
२०७८ माघ २८, शुक्रबार १३:०८

दाङ, माघ २८ गते ।
दाङको तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनस्थित जुत्ता–चप्पल गोदाममा आगो लाग्दा ५ जनाको ज्यान गएको छ ।
इरम फुटवेयर चप्पल गोदाम रहेको चारतले घरमा बिहीबार राति आलगागी भएको प्रहरीले जनाएको छ ।
जसमा जलेर पाँच जनाको मृत्यु भएकाे हो।
आगलागीमा ५ जनाको मृत्यु भएको बुझिएपनि उनीहरुको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालकाअनुसार विद्युत्को मिटर पड्किँदा राति २ बजेदेखि आगलागी भएकाे हाे।
आगो नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा घोराही उपमहानगरपालिकाको दमकल खटिएका थिए।
आगो नियन्त्रण​ गर्न झन्डै ५ घण्टा लागेकाे प्रहरीले जनाएकाे छ।
घटनाको विस्तृत विवरण आउन आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर