Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

बर्षाका कारण रोकियाे साेनमा गाउँपालिकामा हुनलागेकाे श्रीमद भागवत सप्ताह भक्ति ज्ञान महायज्ञ

प्रतिक्षा खबर
२०७८ कार्तिक २, मंगलवार १५:४३

नागेन्द्र कुमार यादव,साेनमा गाउँपालिका
भारी वर्षाका कारण महाेतरीको साेनमा गाउँपालिका वडा नम्बर ०१ स्थित कहचरी चाैकमा शुरुहुन लागेकाे श्रीमद भागवत सप्ताह भक्ति ज्ञान महायज्ञ राेकिएकाे छ । दुई दिनदेखी भइरहेकाे अबिरल बर्षाकाकारण कार्यक्रम गर्न सहज न देखिएकाेले कार्यक्रम राेकिएकाे जानकारी महायज्ञका व्यवस्थापन पक्षका सुनिल कुमार यादवले सुचनाजारी गरि जानकारी गराइएकाे छ । प्रत्येक वर्ष जस्तै यस वर्षपनि साेनमा गाउँपालिका वडा नम्बर १र २काे बिचमा पर्ने कहचरी चाैकमा भाेलिदेखि श्रीमद भागवत सप्ताह भक्ति महायज्ञ हुन लागेकाे थियाे । महायज्ञकाेलागि सजाइएकाे पण्डालमा समेत रातिकाे हवाहुरी र वर्षकाकारण छति पुगेकाे जनाइएकाे छ । जारी शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजना भएको श्रीमद भागवत सप्ताह भक्तिज्ञान महायज्ञ २०७८/०७/०३देखि २०७८/०७/१० गतेसम्म हुने थियाे । तर कशल यात्रा निकालन समस्याहुनुकाे साथै कथा वाचक तथा दर्शक आउन समस्या भएपछि श्रीमद भागवत सप्ताह भक्ति महायज्ञ रोकिएको हो ।व्यवस्थापक पक्षका सुनिल कुमार यादवले भने,‘अत्याधिक पानी परेपछि पण्डाल समेत च्यातिएकाेले हिजाे बाट हुनलागेकाे कार्यक्रम अस्थकित गर्ने निर्णय गरेका हौं । यादवका अनुसार आज बाट रोकिएको कार्यक्रम माैसम अनुकुल हुनेबितिकै सबै गाउँपालिकाबासि बसेर पुनः मिति सार्वजनिक गरिने छ ।तबसम्म अर्को सूचना नआउन्जेल सम्मका लागी अस्थकित गरिएको हो। कार्यक्रममा सहभागी हुने भक्तजनहरुलाइपनि यसबारे जानकारी गराइसकेको उनले बताए । महायज्ञकाे मिति सरे पनि अन्य कार्यक्रम भने जानकारी गराए बमाेजिम नै रहने यादवले जानकारी दिए ।
सोमबार रातभर र मंगलबार विहान देखी परेको पानीका कारण कार्यक्रम अवरुद्ध भएकाे शिक्षक रमेश कुमार यादवले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर