Advertisement
ताजा खबर

झण्डै पाँच किलो सुनसहित एक जना पक्राउ

प्रतिक्षा खबर
२०७८ फाल्गुन १, आईतवार १८:०५

काठमाडौं, फागुन १ गते ।
झण्डै पाँच किलो सुनसहित एकजना चिनियाँ नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।
प्रहरीले हिमालय एयरको उडानबाट काठमाडौं आएका ३६ वर्षीय झाङ लिलाई अवैध रुपमा ल्याउँदै गरेको ४ हजार ८४० ग्राम सुनसहित शनिबार पक्राउ गरेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराईभल ट्रनेल गेट नजिक जाँच गर्ने क्रममा चारवटा पोकामा भित्री पोशाकभित्र लुकाई ल्याएको उक्त सुनसहित पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर