Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

गौशाला नगरपालिकाको भवनको शिलान्यास

प्रतिक्षा खबर
२०७७ श्रावण ९, शुक्रबार १९:४७

नागेन्द्र साह

महोत्तरी, साउन ९ गते । महोत्तरीको गौशाला नगरपालिकाले शुक्रवार विहान एक कार्यक्रमकाबीच नगरपालिकाको भवनको शिलान्यास गरेका छन । गौशाला नगरपालिका ४ स्थित नगरपालिकाले खरिद गरेकाे जग्गामा नगरप्रमुख शिवनाथ महतोले सो भवनको शिलान्यास गरेका हुन ।
हनुमान कन्ट्रक्शन ललितपुरले ४ करोड ९४ लाखमा टेण्डर लिई निर्माण गरिने सो भवन अत्याधुनिक पूर्वाधार सहितको रहने गौशाला नगरपालिकाको कार्यालयका ईन्जिनियर प्िवन महताेले जनाएको छ ।
३ तले भएको सो भवनमा ५५ वटा कोठाहरु रहने र भवन निर्माण कार्य अगामी २०७८ साल पुस मसान्तसम्ममा सम्पन्न हुने प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजंग थापाले जानकारी दिएका छन ।
नगरको भवन निर्माण गर्ने सपना आफुहरुले चुनावकै लक्ष्य लिएकोले अवको १५ महिनामा भवन निर्माण हुने नगरप्रमुख शिवनाथ महतोले बताएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर