Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

परिक्रमा आज दोश्रो दिन कल्ना प्रस्थान

प्रतिक्षा खबर
२०७९ फाल्गुन ९, मंगलवार १०:११

प्रतिक्षा खबर
उषा यादव ,रामगाेपालपुर, फागुन ९ गते ।

मिथिला माध्यमिकी परिक्रमा आज दोश्रो दिन भारत स्थित कल्नाको लागि प्रस्थान गरेको छ । पहिलोदिन सोमबार राति जनकपुरको हनुमाननगरमा बिश्राम गरेका परिक्रमा यात्री आज बिहानैदेखि कल्नाको लागि प्रस्थान गरेका हुन् ।
साधु सन्त, किशोरी तथा बिहारी जीको डोलाका साथमा हजारौ श्रद्धालु तथा भक्तजनहरुको टोली भारतको कल्ना जाँदै छन् । कल्ना पुगेपछि पोखरीमा स्नान गरी कल्याणेश्वर भगवानलाई पुजा पाठ गर्नेछन् । र रात्रीकालीन बिश्राम पनि आज कल्नामा नै गर्नेछन् ।
त्यसपछि भोलि बिहानै परिक्रमा भारतकै गिरिजा स्थान फुलहर प्रस्थान गर्नेछन् ।
सोमबार धनुषाको कचुरीको मठबाट मिथिला बिहारीजीको डोला र जनकपुरको रत्नसागर स्थित मठबाट रामजानकीको डोलालाई विधिवत रूपमा निकाली १५ दिने मिथिला माध्यमिकी परिक्रमा सोमबारबाट प्रारम्भ भएको हो ।
भोली गिरिजास्थान, फुलहर हुँदै मठिहानी, जलेश्वर, मडै, धु्रवकुण्ड, कञ्चनवन, पर्वता, सतोषर, औरही, बिशौल हुँदै पुनः कल्ना पुगी १५ औं दिनमा परिक्रमा टोली जनकपुर आउनेछन् । त्यसपछि जनकपुरमा अन्तगृह परिक्रमासँगै परिक्रमा समापन हुनेछ । त्यसको भोलिपल्ट जनकपुरमा होली खेल्ने समेत परम्परा रहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर