Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

मथिलिा परक्रिमा मेला गर्न आएकी तर्थियात्रीको मृत्यु

प्रतिक्षा खबर
२०७८ फाल्गुन २३, सोमबार २१:५०

गाेपाल झन
महोत्तरी , २३ फाल्गुन
मिथिलाको महाकुम्भ मानिएको मिथिला माध्यमिकी परिक्रमा यात्राको क्रममा बेहोस भएर एक जना भारतीय महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी भएकी भारत बिहारको मधुवनी जिल्ला भाईसपट्टी थाना बासुपट्टी ९ बस्ने राजेन्द्र साहकी श्रीमती ५० वर्षीया प्रमीला देवी साह छन् ।महोत्तरीको मठिहानीमा रात्री बिश्राम गर्दै सोमबार जलेश्वर आएपछी बिहान ८ बजे जलेश्वर नगरपालिका ६ साउजीपटी नजिक पोखरीमा नुहाउने क्रममा पोखरीको भर्याङ्खमा रिंगटा लागदा बेहोस भएकी थिइन् ।
उपचारको लागि जलेश्वर स्थित शान्ति कम्युनिटी अस्पताल जैजाने क्रममा परीक्रमा यात्री साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट जानकारी गराएका हुन् । मृतक साहको शवलाई जलेश्वर अस्पतालमा पोस्टमार्टम पशचात आफनतलाई बुमmाईउको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ l

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर