Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

नगरप्रमुख साह र वडा अध्यक्ष कुश्वाहाकाे उपस्थितिमा सरसफाई कार्यक्रम सम्पन्न

प्रतिक्षा खबर
२०७९ आश्विन ३१, सोमबार १२:४६

असोज ३१ । हिन्दुहरुकाे शुभ दिपावलि तथा छठ पर्वकाे शुभ अवसरमा महाेतरीकाे रामगाेपालपुर नगरपालिका वडा नं.०६ बिसमहरपुरमा नगर प्रमुद राम दुलार साह र वडा अध्यक्ष शिवजि सिंहकाे उपस्थिमा सरसफाइ कार्यक्रम गरिएकाे छ । रामगाेपालपुर इलाका प्रहरी कार्यालय र सम्पूर्ण वडाका युवा,विद्यार्थी ,र राजनितिक कर्मिहरुकाे सहभागीमा वडाकाे विभिन्न ठाउँहरुलाइ सरसफाइगरी सडकमा जथाभावि गाई भैंसी फाेहर र अन्य समानहरु नराख्न वडा अध्यक्ष हिंसले अनुराेध समेत गरेका छन । कार्याक्रमकाे प्रमुख अतिथि नगरपालिकाका नगरप्रमुख रामदुलार साह,विशिष्ट अतिथि वडाकै वडा अध्यक्ष शिवजि सिंहलगायत स्थानियहरुकाे उपस्थितिमा सरसफाइ गरिएकाे छ ।सरसफाइ कार्यक्रमलाइ निरन्तरता समेत दिने र नगरकाे नमुना वडा समेत बनाउने वडा अध्यक्ष सिंहले बताएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर