Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

जनकपुरको क्यानसर सेन्टरका एक कर्मचारीको शंकास्पद मृत्यु

प्रतिक्षा खबर
२०७७ श्रावण २५, आईतवार १२:१८

प्रतीक्षा खबर
जनकपुरधाम, साउन २५ गते
जनकपुरको कदमचोकस्थित विनयतारा फाउण्डेशन क्यानसर सेन्टरमा कार्यरत एक कर्मचारीको शंकास्पद मृत्यु भएको छ ।
मिथिला बिहारी नगरपालिका ५ ललिला घर भएका उनको कोरोना संक्रमणबाट मृत्यु हुने आशंका गरिएको छ ।
सोही हस्पिटलमा गार्डको रुपमा ती ४५ वर्षीय पुरुष कार्यरत रहेको बताइएको छ । यद्धपी स्वाब संकलन गरी परिक्षणको तयारी थालिएको र रिपोर्ट आएपछि मात्र केही भन्न सकिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
२/४ दिनदेखि उनलाई ज्वरो आइरहेको थियो । मृत्यु भएपछि स्थायनीहरुले कोरोनाले नै मृत्यु भएको हुनुपर्छ भनेपछि हामी अहिले स्वाब टेस्टको तयारीमा छौँ,’ डिएसपी मकेन्द्र मिश्रले भने ।
प्रहरीका अनुसार उनलाई छोराले सोही अस्पतालमा उपचारकालागि ल्याएका थिए ।
स्थानीयका अनुसार उनी समान्य ज्वरो आएको भन्दै यसअघि स्थानीय औषधीपसलबाट औषधी लिइरहेका थिए
तर अस्पतालले भने केहीदिनयता झाडापखाला लागेर आज विहान अवस्था गम्भीर भएपछि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जनाएको छ ।
रक्षाबन्धनको भोलीपल्ट वहाँ घर जानुभयो । अस्ति त्यहीँको स्वास्थ्य चौकीमा उपचार गराउनु भयो । तर त्यहाँ निको भएन आज विहान सिरियस भएपछि वहाँको छोराले ल्याउने क्रममा बाटोमै मृत्यु भया,’ क्यानसर सेन्टरका म्यानेजर सुरेश साहले भने ।टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर