Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

एकडारा गाँउपालिका-१ को वडाध्यक्षमा जसपाका मण्डल प्यानलसहित निर्वाचित

प्रतिक्षा खबर
२०७९ जेष्ठ २, सोमबार १७:१३

गोपाल झा
महोत्तरी , २ जेष्ठ
महोत्तरीको एकडारा गाँउपालिका १ नम्बर वडाको अध्यक्षमा जनता समाजबादी पार्टी नेपालको उम्मेदवार मनोज कुमार मण्डल प्यानलसहित निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका रेहान रेजा अन्सारीलाई ४६० मतान्तरले पराजित गर्दै मण्डल प्यानल सहीत वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
मण्डलले ९३० मत पाउँदा अन्सारीलले ४७० मत पाएका थिए । निर्वतमान वडाध्यक्ष समेत रहेका नेपाली काँग्रेसका अन्सारीलाई यसपाली यहाँका मतदाताले रुचाउन सकेन ।
त्यस्तै महिला सदस्यमा ९४७ मतका साथ बिन्दु देबी निर्वाचित भइन् भने दलित महिला सदस्यमा ९५१ मतका साथ सकुन्तला देबी पासमान निर्वाचित भइन् । खुल्ला सदस्य पदमा श्यामनन्दन मण्डल ९१७ मत प्राप्त गरेका हुन भने सलिन्दर साह ८९९ मत प्रप्त गरेर प्यानल सहीत विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर