Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

गेउरका मन्दिरलाइ पर्यटकिय स्थल बनाउन पहल गर्ने- लोसपा नेता भण्डारी

प्रतिक्षा खबर
२०७८ चैत्र २, बुधबार ०५:५६

धर्मेन्द्र कुमार यादव- महोत्तरी,
सोनमा गाउपालिकामा रहेको गेउरका मान्दिर र मंगलनाथ मन्दिरलाइ पर्यटकिय स्थलको लागि विशेष पहल गर्ने लोकतान्त्रीक समाजबादी नेपालका बरिष्ट नेता शरत सिह भण्डारीले  बताएको छ। गेउरका मन्दिरमा मंगलवार पुजापाठ गर्न आएका बेला लोसपा नेता भण्डारीले बताएका छन।  सोनमा गाउपालिका वडा नं ५ मा रहेको प्रसिध गेउरका मन्दिरमा श्री पन्चमी देखि सुरु भएको सावा महिने रामनाम जाप माहायज्ञको मंगलवार समापन समारोहको अवशरमा नेता शरत सिह भण्डारी उपस्थित भइ पुजापाठ गरेका छ्न। पुजा पाठ गर्ने क्रममा  गेउरका मन्दिर र मंगलनाथ मन्दिरलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने बताएका छन, त्यस्तै मधेष र मधेषी को आन्दोलन अझै जारी रहेको छ, चाडै सम्स्याको  सामधान हुनेछ। नेता भण्डारी सोनमा गाउपालिका प्रवेश हुदा भव्य स्वागत गरिएको थियो। वाहाको  स्वागतमा लोसपा नेपाल सोनमा गाउपालिका समिती द्वारा लामो मोटरसाइकल रैली गरे फुल माला र खादा लगाइ स्वागत गरिएको कुरा संयोजक यादवले बताएका छन। कार्यक्रममा लोसपा नेपालका सासंद निर्जला राउत, केन्द्रीय सदस्य बिशेश्वर प्रसाद यादव, देवनरायन महतो, लाल बाबु साह, सोनमा गाउपालिका उपप्रमुख बिभा देवी साह, उप प्रमुख प्रत्यासी उषा देवी यादव, मनरा शिस्वा नगरपालिका उप प्रमुख रमिता प्रधान, औरही नगरपालिका उपप्रमुख रेनु देवी झा, क्षेत्र नं ४ को क्षेत्रीय अध्यक्ष बिनोद गामी, औरही संयोजक शंकर यादव, गौशाला संयोजक समर लामाको उपस्थिती रहेका थिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर